नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने  « Khabarhub

नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नागरिक लागा नि कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई बोनस दिने भएको छ । कम्पनीका सञ्चालक समिति सचिव नवराज खड्काका अनुसार कम्पनीले १३ प्रतिशत बोनस दिने भएको हो ।

कोषले चुक्ता  पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित सहित विभिन्न एजेन्डा पारित गर्ने कोषले पुस २९ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ ।

कोषले विशान ११ बजेदेखि आफ्नो केन्द्रीय कार्यालय, सिआईटी विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते सोमबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम हरेका शेयर धनिले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १ : १८ बजे

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको