पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे « Khabarhub

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा. विन्दा पाण्डेले पार्टी नेतृत्वले आफूहरुलाई ६ महिनाको छुट्टी दिएको बताएकी छन् ।

उनले पार्टीकै काममा रहेको बेला निलम्बनको खबर आएको बताएकी हुन् । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ ।’

पार्टी अनुशासनविरुद्ध काम गरेको भन्दै एमालेले स्थायी कमिटी सदस्य पाण्डेसहित केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको थियो । यस्तै एमालेले पूर्वउपाध्यक्ष डा भीम रावललाई पार्टीको संगठित सदस्यबाट समेत हटाएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : ४३ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा