चेल्सी २ शून्यले पराजित « Khabarhub

चेल्सी २ शून्यले पराजित


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लन्डन – लियाप डेलापले उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीले इङ्लिस प्रिमियरसिपको सोमबार भएको खेलमा इप्सविचसँग २-० को हार सामना गरेको छ।

१२ औं मिनेटमा पेनाल्टीलाई उपयोग गर्दै पहिलो गोल गरेका डेलापले दोस्रो हाफको आठौँ मिनेटमा चेल्सीका पूर्व विङ्गर ओमारी हुटचिन्सनका लागि दोस्रो गोलको अवसर सृजना गरिदिएका थिए। खेलको डेलापकै पासमा हुटचिन्सनले उसका लागि दोस्रो गोल गरेका हुन्। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा अस्टन भिल्ला र ब्रिङटनले २-२ गोलको बराबरी गरेका छन्।

वर्ष २०२४ को अन्त्यमा लिभरपुल १८ खेलमा ४५ अङ्कसहित शीर्ष स्थानमा छ भने १९ खेलमा नटिङघम फरेस्टको ३७ अङ्क छ।

आर्सनलको १८ खेलमा ३६ अङ्क बनाएको छ। चेल्सीको १९ खेलमा ३५ तथा न्युक्याशलको १९ खेलमा ३२ अङ्क छ। छैटौँ स्थानमा रहेको म्यानचेस्टर सिटीको १९ खेलमा ३१ अङ्क छ। अस्टन भिल्लाको १९ खेलमा २९ तथा ब्रिङटनको २७ अङ्क छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : १६ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने