राप्रपा संयुक्तको केन्द्रिय कार्य समितिको बैठक सुरु « Khabarhub

राप्रपा संयुक्तको केन्द्रिय कार्य समितिको बैठक सुरु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा संयुक्तको केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ ।

अध्यक्ष पशुपतिशमशेर जवराको अध्यक्षतामा सुरु भएको बैठकमा राजनीतिक, आर्थिक लगायतका प्रतिवेदन माथि छलफल हुने छ ।

अर्पण पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष राणाले राजनीतिक  प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सचिवालय प्रतिवेदन सचिवालय संयोजक ध्रुब बहादुर प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्याम तिमिल्सिनाले प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता रबिन चम्लिङ राईले जानकारी दिए ।

आजबाट सुरु भएको बैठक भोलि साझ ५:३० बजे सम्म जारी रहने प्रवक्ता राईले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ५८ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले