चीनको हुई मुसलमानका इमान पक्राउ परेपछि विरोध प्रदर्शन | Khabarhub Khabarhub

चीनको हुई मुसलमानका इमान पक्राउ परेपछि विरोध प्रदर्शन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा हुई मुसलमान समुदायका एक जना इमामपक्राउ परेका छन् । चीनको युनान प्रान्तमा इमाम मा युवेईपक्राउ परेपछि स्थानीय हुई मुसलमान समुदायका व्यक्तिहरुलेप्रदर्शन गरेका छन् ।

अवैधानिक धार्मिक गतिविधि गरेको आरोपमा मालाई पाक्राउगरिएको हो । बिटर विन्टरका अनुसार इमामलाई पक्राउ गरेकोविरोधमा युनानको युशी शहरमा हुई मुसलमान समुदायलेप्रदर्शन गरेको बिटरविन्टरले जनाएको छ ।

इमाम मा युशी डायिङ मस्जिदमा धार्मिक गुरुका रुपमाकार्यरत थिए । मस्जिदमा कुरआनको अध्यापन गराउँदैआएका इमाम हुई मुसलमानमाझ निकै लोकप्रिय रहेकोजनाइएको छ ।

उनलाई सादा पोसाकमा आएका प्रहरीले पक्राउ गरेका थिए ।अवैधानिक धार्मिक गतिविधि गरेको भन्दै विगत एक वर्षदेखिउनीमाथि अनुसन्धान भइरहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : १० बजे

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः