प्रदेश लिग फुटबल : आज ललितपुर र चित्लाङ भिड्ने « Khabarhub

प्रदेश लिग फुटबल : आज ललितपुर र चित्लाङ भिड्ने


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।

यसअघि बुधबार भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन् भने उपाधि जित्ने टोलीले दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले एक लाख रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : ४७ बजे

हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ– मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट निकासी

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ