नेपाली टोलीका पूर्व प्रशिक्षक डायसले भेटे नेपाली युवा टोली « Khabarhub

नेपाली टोलीका पूर्व प्रशिक्षक डायसले भेटे नेपाली युवा टोली


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रोय युग डायसले श्रीलंकामा रहेको नेपाली यु–१९ टोलीलाई भेटेका छन् ।

एसीसी एसिया कपका लागि श्रीलंका पुगेको नेपाली टोलीलाई डायसले आज (बिहीबार) अभ्यास मैदानमा भेटेका हुन् ।

नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिसिष्ट रमण सिवाकोटीले डायसले युववा टोलीलाई भेटेको जानकारी दिएका छन् ।

बिहीबारदेखि शुरु भएको यु–१९ एसिया कपमा नेपाली युवा टोलीले शुक्रबार घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : ४५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई