सन २०२४ : अन्नपूर्ण न्युरोमा ३ हजार सफल शल्यक्रिया « Khabarhub

सन २०२४ : अन्नपूर्ण न्युरोमा ३ हजार सफल शल्यक्रिया


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले सन २०२४ मा ३ हजार सफल शल्यक्रिया गरेको छ । 

अस्पतालका अध्यक्ष एवं न्युरो सर्जरी विभागका प्रमुख डा. वसन्त पन्तको नेतृत्वमा स्नायु प्रणालीसँग सम्बन्धित जटिल प्रकारका शल्यक्रियाहरू समेत गर्दै आएको अस्पतालले ६० प्रतिशत न्युरो सम्बन्धी र बाँकी अन्य रोगहरूको पनि शल्यक्रिया गर्न सफल भएको जनाएको छ । 

एक वर्षको अवधिमा यति धेरै शल्यक्रिया गर्नु अस्पताल तथा शल्य चिकित्सकहरूका लागि सुखद भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : ४९ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि