यू-१५ साफ खेल्ने नेपाली महिला टोली घोषणा « Khabarhub

यू-१५ साफ खेल्ने नेपाली महिला टोली घोषणा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१५ साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय यू–१५ नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार यू–१५ साफ खेल्ने टोलीको अन्तिम घोषणा गरेका हुन् । भुटानको राजधानी थिम्पुमा हुने प्रतियोगिताका अक्टोबर ९ देखि १५ सम्म संचालन हुनेछ ।

प्रतियोगिताका लागि नेपालबाट गोलकिपरमा सावित्री किसान, पुजा थापा, लिला जोशी छनोट हुँदा डिफेन्डरमा कुमारी तामाङ, सरु हमाल, मञ्जु खड्का, प्रतिक्षा चौधरी, दिव्या यसमाली मगर, सविना चौधरी र पुष्पा गुरुङ रहेका छन्।

यस्तै, मिडफिल्डरमा अनु राई, सुरक्षा सुखरीया, ममता पुन, सारा बज्राचार्य, मन माया धामी, सुस्मा जीटी, मनिसा राउत, सुनकला राई, अस्मिता रानापाल रहँदा फरवार्डमा प्रिती राई, अमिसा कार्की, मन्दिरा राई र निकिता थोकर छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : ४८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष