भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा « Khabarhub

भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा छोटो समयमा नै विकेट पतनको क्रम जारी छ। पहिलो दिन १८५ रनमा सबै विकेट गुमाएको भारतले दोस्रो दिनको खाना समयसम्ममा अस्ट्रेलियाका ५ ब्याट्सम्यानलाई आउट गरेको हो। अहिले अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३८ रन बनाएको छ।

अस्ट्रेलियाका तेउ वेबस्टर ८३ बलमा ४२ रन बनाएर खेलिरहेका छन्। एलेक्स केरी भर्खरै आउट भएपछि प्याट कमिन्स ब्याटिङमा आएका छन्। बोर्डर गावस्कर ट्रफी जोगाउन भारतलाई यो खेल जित्न जरुरी छ।

श्रुङ्खलामा अस्ट्रेलिया २-१ ले अगाडि छ। अस्ट्रेलियाका लागि साम कोन्टासले २३ तथा स्टेभन स्मिथले ३३ रन बनाए। भारतका जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्टले समान दुईदुई विकेट लिएका हुन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब