वर्षाले श्रीलंका र नेपालको खेल प्रभावित | Khabarhub Khabarhub

वर्षाले श्रीलंका र नेपालको खेल प्रभावित


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यू–१९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको आर प्रमादासा रंगशालामा भइरहेको खेलको बीचमै बर्षा भएपछि खेल प्रभावीत बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ९ ओभर खेलेर ४२ रन बनाइरहँदा बर्षा भएको हो । जारी खेलमा नेपालले ९ ओभरमा २ विकेट गुमाइसकेको छ । जसमा नेपालले पवन शरार्फ र आसिफ शेखलाई सस्तैमा गुमाएको छ ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान रित गौतमले टोलीको ब्याटिङ धानीरहेका छन् । उनले २७ बलमा ३ चौकाको मद्दतमा २२ रन बनाएका छन् भने कप्तान रोहित कुमार पौडेलले उनलाई २ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालविरुद्ध श्रीलंकाका दिलशान मधुसंखले २ विकेट लिएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ३६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न