७० वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा ४० वर्षीय पुरुष पक्राउ « Khabarhub

७० वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा ४० वर्षीय पुरुष पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– ७० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका–८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदा छन् ।

प्रहरीका अनुसार सदाले धाक, धम्की देखाएर पर्वत घर भएकी ७० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले स्थानीय प्रहरीमा उजुरी दिएपछि फरार भएका सदालाई प्रहरी चौकी बिसनपुरको टोलीले पक्राउ गरेको हो ।

सदालाई बिसनपुरमै रहेको एउटा मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ३० बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको