साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली « Khabarhub

साताको कार्टुन : कुलमानलाई हटाएर टुकी बाल्छन् ओली


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडतोड गरिरहेको छ ।

कुलमानलाई हटाउन केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक स्पष्टीकरण पनि सोधिसकेको छ । पछिल्लो पटक पनि उनलाई स्पष्टीकरण सोधेर हटाउने कोसिस भएको छ।

घाटामा रहेकव प्राधिकरणलाई नाफामा लगेर चर्चा कमाएका कुलमानलाई हटाए फेरि देशमा लोडसेडिङ हुने चिन्ता आममानिसमा छ ।

यस्तो चिन्ता र चासोबीच कुलमान र सरकारबीचको द्वन्द्वलाई खबरहबका लागि दीपक गौतमले कार्टुनमार्फत देखाउन खोजेका छन् ।

देशबाट १८ घण्टा लामो लोडसेडिङ हटाएका कुलमानको काममा अवरोध गरेर ओलीले फेरि देशलाई टुकी युगतिर फर्काउन खोजेको गुनासो आममानिसले गरिरहेका छन् । यही गुनासोलाई यस कार्टुनमार्फत् देखाएर ओली नेतृत्वको सरकारमाथि कटाक्ष गर्न खोजिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४४ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना