सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश « Khabarhub

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीले सार्वजनिक सेवासँग सम्बन्धित कानुनहरू संशोधन हुन गरिन अध्यादेश ल्याएको जानकारी दिए ।

अध्यादेश अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् ।

यस्तै नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्नका लागि ७ दिन भित्र निर्णय गर्नु पर्ने, नगरेमा कारबाही गर्ने गरि कानुन संशोधन गरिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि क्रमश राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने गरि अध्यादेशमार्फत कानुन संशोधन हुने भएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : १६ बजे

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा