श्रीलंकाविरुद्धको खेलमा रित गौतमको अर्धशतक पूरा | Khabarhub Khabarhub

श्रीलंकाविरुद्धको खेलमा रित गौतमको अर्धशतक पूरा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– यु–१९ राष्ट्रिय क्रिकेट टोलीका ओपनर रित गौतमले अर्धशतक पूरा गरेका छन् । श्रीलंकाविरुद्धको एसीसी यु–१९ एसिया कपमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि रितले अर्धशतक पूरा गरेका हुन् ।

उनले ७४ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस्तै, जारी खेलमा २७ ओभरसकिँदा नेपालले १सय ९ रन बनाएर खेलिरहेको छ ।

खेलको ९ औं ओभरमा बर्षा भएपछि केही बेर रोकिएको खेल पुन: शुरु भएको हो । हाल नेपालले २७ ओभर खेल्दै २ विकेट गुमाएर १ सय ९ रन बनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ३९ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो