कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्छ– देउवा « Khabarhub

कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्छ– देउवा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायवादतर्फ अन्मुख भएको उल्लेख गर्दै त्यसका विरुद्धमा लडाइँ लड्नुपर्ने बेलाएका आएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्ने समेत बताए ।

सरकारले प्रहरी, सेनादेखि कर्मचारी प्रशासनलाई आफ्नो पार्टी (नेकपा)प्रति प्रतिवद्ध बनाउन खोजेको पनि देउवाले आरोप लगाए ।

सभापति देउवाले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्न खोज्दा रोक्नेलाई बाहिर ल्याउने पनि चेतावनी दिएका छन् ।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्रैका व्यक्तिले चुनावमा एक–अर्कालाई हराएको भन्दै त्यस्ता अन्तरघातीलाई कारबाही गरेरै छाड्ने पनि चेतावनी दिए ।

सभापति देउवाले अन्तरघातीलाई कारबाही गर्न खोज्दा रोक्ने व्यक्तिको अनुहार पनि सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर