प्रधामन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ– निजी चिकित्सक « Khabarhub

प्रधामन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ– निजी चिकित्सक


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै जारी गरिएको विज्ञप्तिमा शाहले भनेकी छिन्,‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो निममित कामलाई निरन्तरता दिन सक्नु हुन्छ ।’

शाहले विज्ञप्तिमा प्रधामन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा पूरा भएको जनाएकी छिन् ।

शरीरमा एन्टीबडीको मात्र बढी भएसँगै प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए ।
उपचारसम्पन्न भएसँगै प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ३ : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर