एन्फा यूथ लिग : हिमालयन शेर्पालाई हराउँदै सातदोवाबाटो विजयी | Khabarhub Khabarhub

एन्फा यूथ लिग : हिमालयन शेर्पालाई हराउँदै सातदोवाबाटो विजयी


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सातदोबाटो यूथ क्लबले विजय हासिल गरेको छ । एन्फा यूथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को विजय हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सीमित रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : १४ बजे

कविता : ऐठन

साँच्चै,म सपनामा छुया विपनामा ?न निदाएको छु,न म ब्युँझेकै छु।सायद

दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा

काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली