बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ९४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ५६ पैसा र बिक्रीदर ८५ रुपियाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ १४ पैसा र बिक्रीदर ९६ रुपियाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ७९ पैसा र बिक्रीदर आठ रुपियाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३६ पैसा र बिक्रीदर १२ रुपियाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्री दर १९ रुपियाँ १३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७१ पैसा र बिक्रीदर १७ रुपियाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपियाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपियाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपियाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ७१ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ५ : ५६ बजे

दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश

एजेन्सी– अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ

काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि