सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा  « Khabarhub

सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा 


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका छन् । छलफल नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो । 

संसद्को अधिवेशन नचलेका बेला प्रतिपक्षी र सत्ता पक्षका सचेतकहरूले सिंहदरबारमा छलफल गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी  दिए । 

बर्तौलाका अनुसार सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार छन् । 

सरकारले हिउँदे अधिवेशनको रूपमा रहेको विधेयक अधिवेशन बोलाउन सकेको छैन । यो अधिवेशन मागको पहिलो साता नै बोलाउने भनिए पनि ५ वटा अध्यादेश ल्याएर सरकार सांसदबाट भागिरहेको प्रतिपक्षीको आरोप छ। सक्ता पक्षका नेताहरू भने माग १५गतेसम्ममा अधिवेशन बोलाउने सरकारको तयारी रहेको दाबी गर्छन् । 

आज मन्त्रीपरिषद् बैठक गरेर सरकारले सदन खुलाउने निर्णय गर्न सक्ने प्रधानमन्त्रीको सचिवालय बताउँछ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : ०२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि