लिपुलेकबारे चीन-भारत सहमतिविरुद्ध प्रदर्शन (तस्बिरहरू) « Khabarhub

लिपुलेकबारे चीन-भारत सहमतिविरुद्ध प्रदर्शन (तस्बिरहरू)


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गरेको छ । 

आइतबार काठमाडौंमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गरलगायतका नारालगायतका नारासहित शान्तिबाटिकाबाट विरोध र्‍याली निकालिएको हो । 

एमसीसी सम्झौता, संविधान संशोधनको नाटक लिम्पियाधुराको विषयमा भारत-चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारकोविरुद्ध विरोध र्‍याली गरेको उनीहरुले बताएका छन् । र्‍याली शान्तिबाटीका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक पुगेका छन् ।

यो पनि- भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : २१ बजे

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका