अमेरिकामा फेरि टिकटक चल्यो « Khabarhub

अमेरिकामा फेरि टिकटक चल्यो


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई ब्युँताउने बताएपछि अहिले अमेरिकाका १७० मिलियन प्रयोगकर्तामा टिकटकको पहुँच पुगिसकेको छ। यस अघि शनिबार अमेरिकाको न्यायालयले सुरक्षाको कारण देखाउँदै यसलाई बर्जित गरेको थियो।

यअघि टिकटकलाई प्रतिबन्ध लगाउने पक्षमा वकालत गर्दै आएका ट्रम्पले आइतबार भने यसको अध्ययनका लागि केही समय लाग्ने भएकाले हतार नगर्ने बताएका हुन्। एप चल्न थालेपछि धेरैले ट्रम्पलाई धन्यवाद समेत दिएका छन्।

टिकटकका प्रमुख कार्यकारी सो चिउ सोमबार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा उपस्थित हुने अनुमान गरिएको छ। उनले केही समय लिएर कसरी आफ्नो देशलाई सुरक्षित बनाउन सकिन्छ भन्ने यकिन भएपछि मात्र थप निर्णय गर्ने बताए। अप्रिल महिनामा नै ऐन पास भएपछि अमेरिकी भर्सनको एप सबै डिभाइसबाट हटेको थियो।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : २२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील