ऋषभ पन्त लखनउको कप्तान नियुक्त « Khabarhub

ऋषभ पन्त लखनउको कप्तान नियुक्त


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को अक्सनमा सबैभन्दा धेरै २७ करोडमा बिक्री भएका ऋषभ पन्तलाई लखनउ सुपर जाइन्ट्सले कप्तान नियुक्त गरेको छ।

इतिहासकै महंगा बनेका ऋषभलाई लखनउले अक्सनमा २७ करोड भारु खर्चिएर किनेको हो। यसअघि लखनउको कप्तान केएल राहुल थिए। अहिले राहुल भने अक्सनबाटै पन्तको पुरानो टिम दिल्ली क्यापिटल्समा पुगेका छन्। पन्तले यसअघि तीन सिजन दिल्लीको कप्तानी गरेका थिए।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ४५ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि