६ महिनामा नेपाल भित्रियो पौने २ करोड थान पुरुष कण्डम « Khabarhub

६ महिनामा नेपाल भित्रियो पौने २ करोड थान पुरुष कण्डम


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन पौने २ करोड थान नेपाल भित्रिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ हजार रुपैयाँको १ करोड ७७ लाख ४० हजार २४९ थान पुरुष गर्भनिरोधक साधन नेपाल भित्रिएको हो ।

सरकारले कण्डमको आयातमा भन्सार महसुल लिने गरेको छैन । विभागको तथ्यांकअनुसार पौने २ करोड थान कण्डम आयात गर्दा सरकारले ४ हजार रुपैयाँ मात्रै भन्सार राजस्व आम्दानी गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : १७ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट