निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरु) | Khabarhub Khabarhub

निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना (तस्बिरहरु)


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको दलितको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै निर्वाचन आयोग अगाडी धर्ना बसेको छ । 

अभियानले बुधबार राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न र दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको थियो ।  

हेर्नुहोस्  तस्बिरहरू : 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ०४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड