वास्तुशास्त्रः यी चीजहरु सिरानी मुनि राखेर सुत्नुस्, भाग्य चम्किन्छ « Khabarhub

वास्तुशास्त्रः यी चीजहरु सिरानी मुनि राखेर सुत्नुस्, भाग्य चम्किन्छ


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।

कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।

राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्दरकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ । त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।

घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने कलह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।

राति सुत्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ३१ बजे

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बम ले आफूमाथि

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी