असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै (तस्बिरहरू) « Khabarhub

असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै (तस्बिरहरू)


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असन चोकको एक घरमा बिहीबार दिउँसो आगलगी भएको छ ।

असन चोकनजिकै साँघुरो गल्लीभित्रको घरमा आगलागी भएको हो । दकमल जान नसक्ने सडक रहेको उक्त स्थानमा आगो निभाउन काठमाडौं महानगरपालिकाको अग्निनियन्त्रक टोली पुगेको छ ।

उक्त घरमा आगो लाग्नुको कारण अहिलेसम्म खुलिसकेको छैन ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ४ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना