एसीसी यू–१९ एसिया कप क्रिकेट– पवन सर्राफले बनाए अर्धशतक | Khabarhub Khabarhub

एसीसी यू–१९ एसिया कप क्रिकेट– पवन सर्राफले बनाए अर्धशतक


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशससँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर ब्याटिङको निम्ता पाएको नेपाली यू–१९ टोली अहिले ब्याटिङ गरिरहेको छ ।

बंगलादेशविरुद्ध ओपनर पवन सर्राफले उत्कृष्ट पारी खेलेका छन् । उनले १०१ बलमा ७६ रन जोडेका छन् । त्यस्तै सन्दीप जोरा८ बलमा ७ रनसहित खेलिरहेका छन् ।

३८ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ०९ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको