वरिष्ठ पत्रकार नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार किशोर नेपाल ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०८१’बाट पुरस्कृत भएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रम आयोजना गरेर उनलाई पुरस्कृत गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ पत्रकार नेपाललाई पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ४४ बजे

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज

जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो

अब हामी फागुन २१ लाई निर्वाचनको अभियान बनाएर अगाडि जान,

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका

दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप सहयोग

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग