बिहानीपखको वसन्तपुर (तस्बिरहरू)  « Khabarhub

बिहानीपखको वसन्तपुर (तस्बिरहरू) 



काठमाडौं– काठमाडौंमा बिदाको समयमा नजिकै घुम्न जाने ठाउँ हो वसन्तपुर दरबार क्षेत्र । उपत्यकामा रहेको तीन ठूला दरबार क्षेत्रमध्येको एक हो यो ।

धार्मिक रूपमा पनि प्रसिद्ध मानिने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।  जीवित देवी कुमारीको दर्शनका लागि पनि वसन्तपुर प्रमुख पर्यटकीय गन्तव्य बन्ने गरेको छ ।

यहाँ धेरै प्रकारका मूर्तिहरूको ब्यापार पनि हुन्छ । अर्कातिर हात र गलामा लगाइने माला, विभिन्न भगवानका मूर्तिहरू बेच्न राखिएका छन् । पृथ्वीनारायण शाहले सन् १७७० मा निर्माण गरेको यो नौ तले दरबार काष्ठकलाले आकर्षक बनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ०८ बजे

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन – आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी