शहीद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी (तस्बिरहरू) « Khabarhub

शहीद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी (तस्बिरहरू)


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आज बिहान प्रभातफेरीसहित माल्यार्पण तथा स्मृतिसभा आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाउने गरेको छ । 

महानगरपालिकाले आज बिहानै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू,  संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ४७ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार