एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा « Khabarhub

एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

जोर्डनमा भदौ २८ देखि शुरु हुने छनोट प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी छनोट गरिएको हो । नेपालले आफ्नो पहिलो खेलमा भदौ २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, ३० गते कुवेतसँग खेल्ने नेपालले असोज ३ मा ताजकिस्तान र ५ गते श्रीलंकासँग अन्तिम खेल खेल्नेछ ।

२३ सदस्यीय टोलीमा को को ?
गोलकिपरः मनोज दाहाल, जेनियस केसी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डरः अजय चौधरी, अभिषेक आइवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमिर हमिद

मिडफिल्डरः नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

फरवार्डः सशांक बोहरा, सुगन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन