नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ « Khabarhub

नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा नगर्न आग्रह गरेका छन् ।  

शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले सबैले आफूले गरेको कामको मूल्याङ्कन र समीक्षा गर्नुपर्ने भन्दै सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्नु उचित नभएको बताएका हुन् ।

उनले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्ने धारणा राखे
। 

नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा गरेको काम जनतालाई भन्न सक्ने गरि हिसाबकिताब राख्न सक्नुपर्ने बताए । उनले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध भएर हिँड्न सक्नुपर्नेमा जोड दिए ।  

नेता सिटौलाले अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको बताए  । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : १८ बजे

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार