संसद्को ढोका खुल्यो तर हामीलाई पिँढीमा आएर बस भनियो : रास्वपा « Khabarhub

संसद्को ढोका खुल्यो तर हामीलाई पिँढीमा आएर बस भनियो : रास्वपा


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को ढोका खुल्यो तर पिँढीमा आएर बस मात्र भनेर सरकारले व्यवहार गरेको बताए ।

प्रतिपक्षी दलका नेता वाग्लेले घरमा ताल्चा लगाएर बाहिर बरालिएको नसुहाउने भन्दै सदन खुलाएकोमा सरकारलाई धन्यवाद दिए ।

‘संसद् जनता र संसद्को घर हो । घरमा ताल्चा लगाएर बाहिर बरालिएको सुहाउँदैन । त्यसैले जनताको घर खुल्नुलाई रास्वपाले स्वागत गरेको छ । उनले भने, ‘ढोका खुल्यो तर पिँढीमा आएर बस मात्र भनेको जस्तो भान भयो । सुसंस्कृत राजनीति गर्ने भनेर लिएका छौँ ।’

रास्वपाले सभामुख देवराज घिमिरेलेलाई सुरुमा बोल्न नदिएको भन्दै २५ मिनेट संसद् अवरोध गरेर १५ मिनेट बहिस्कार गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३८ बजे

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम