एकल चेपाङ महिलालाई बाख्रा वितरण | Khabarhub Khabarhub

एकल चेपाङ महिलालाई बाख्रा वितरण


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर– १ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ ।

सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १२ : ०७ बजे

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा– यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको

अब कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

काठमाडौं– अब सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले नियमित कामको लागि

काठमाडौं महानगरभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको

खर्च कटौतीको निर्णयले संघदेखि पालिकासम्मका प्रेस सल्लाहकारको जागिर गयो

काठमाडौँ- पछिल्लो समय राष्ट्रपतिदेखि पालिका अध्यक्षसम्मले प्रेस सल्लाहकार राख्ने फेसन