कमलपोखरीको शानदार मःमःमा ग्यास सिलिन्डर विस्फोटपछि यस्तो देखियो (तस्बिरहरू) « Khabarhub

कमलपोखरीको शानदार मःमःमा ग्यास सिलिन्डर विस्फोटपछि यस्तो देखियो (तस्बिरहरू)


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिव ९ वजेतिर शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विस्फोट भएपछि पसलमा आगलागी भएको थियो । घाइतेमध्ये ९ जनाको हिमाल अस्पताल र दुईजनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विष्फोटको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १२ : ३४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु