काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : २७ माघ २०८१, आइतबार ६ : २२ बजे
प्रतिक्रिया