‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’ « Khabarhub

‘अनौपचारिक कुराकानीलाई वर्षमानले गलत प्रचार गरे’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनौपचारिक कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

महासचिव पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गरी अध्यादेशमा सहयोग मागेको कुरा शनिवार पुनले सार्वजनिक गरेका थिए ।

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिवार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताएका थिए ।  

यस्तो छ पोखरेलको स्टाटस-

यो पनि…
वर्षमानलाई शंकर पोखरेलको फोन अध्यादेशमा सहयोग गर्न आग्रह

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ०४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा