कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै « Khabarhub

कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार गरिएको छ । आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाउँपालिका र बाजुरा जिल्लाको हिमाली गाउँपालिका बिच झुगोलामा कर्णाली नदी पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो ।

एस्काभेटर नदीमा फसे पछि नजिकै रहेको हिमाली गाउँपालिकाको पहलमा दुवै तर्फका नेपाल प्रहरी लगायत विभिन्न व्यक्तिहरूको प्रयासले करिब तिन घण्टा पछि तीन जनाको डुङ्गाबाट उद्धार गरिएको हो ।

आवश्यक मेसिन तथा उपकरण अभावले एस्काभेटर भने कर्णाली बाट निकाल्न सकिएको छैन ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्