देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा « Khabarhub

देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका सबै पालिकाहरूमा ‘क’ वर्गका वाणिज्य बैंकहरूका शाखा पुगेका छन्।

एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा सोमबार शाखा कार्यालय खोलेसँगै मुलुकका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरूको सेवा पुगेको हो

बझाङको साइपाल गाउँपालिकामा सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

राष्ट्र बैंकका अनुसार उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ४२ बजे

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको