च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव « Khabarhub

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जिपीटीको निर्माता ओपन एआई खरिद गर्नका लागि ९७ दशमलव चार अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको छ।

विलिनियर मस्कका कानुन व्यवसायी म्याक टियोबियोफले सोमबार यसका लागि ‘बिडिङ’ गरेका हुन्।

एआईको प्रभाव बढी रहेको समयमा ओपन एआईको कार्यकारी साम अल्टम्यान तथा राष्ट्रपति ट्रम्पका निकटस्थ मस्कको लामो समय द्वन्द्व चलिरहेको समयमा भएको यो प्रस्ताव अर्थपूर्ण मानिएको छ।

मस्ककै उत्पादनको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अल्टम्यानले लेखे, ‘धन्यवाद। यो आवश्यक छैन। बरु तपाईं चाहनु हुन्छ भने म ९ दशमलव ७४ अर्बमा ट्विटर किन्नका लागि खर्च गर्न सक्छु ।’ सन् २०१५ मा यी दुई मिलेर नै नयाँ कम्पनी खोलेका थिए।

यो विषयमा विवाद भएपछि सन् २०१८ मा मस्क छुट्टिएर टेस्ला कम्पनी खोलेका हुन्।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : १७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका