शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति मंगलबारबाट नियमित काममा « Khabarhub

शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति मंगलबारबाट नियमित काममा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया– स्वास्थ्यमा समस्या आएपछि शल्यक्रिया गराएका ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो मंगलबारबाट नियमित काममा फर्किने भएका छन् ।
अस्पतालको शैय्याबाट भिडियो सार्वजनिक गर्दै राष्ट्रपति बोलसोनारोले मंगलबारबाट नियमित काममा फर्किने जनाएका हुन् । उनले भिडियोमा भनेका छन्, ‘लोकहरु ! मैले सोमबारको मात्र विदा लिएको छु, म मंगलबारबाट काममा फर्किनेछु ।’

उनको ५ घण्टासम्म हर्नियाको शल्यक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको पेटको झिल्लीमा समस्याका कारण उनको हर्नियाको शल्यक्रिया गरिएको हो ।

एक वर्षअघि निर्वाचन अभियानका क्रममा एकजनाले पेटमा छुरा धसेपछि उनले तीन पटक शल्यक्रिया गरेका थिए । तीनै शल्यक्रियाका कारण उनको पेटमा समस्या आएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ३२ बजे

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०