भ्यालेन्टाइन सप्ताहमा पनि सुनसान फूल पसल (तस्बिरहरू) « Khabarhub

भ्यालेन्टाइन सप्ताहमा पनि सुनसान फूल पसल (तस्बिरहरू)


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भ्यालेन्टाइन डे (प्रेम दिवस) प्रेम र स्नेहको पर्वको रूपमा मनाइन्छ । फेब्रुअरी १४ मा प्रेमीहरूले आफ्ना प्रेमिकालाई गुलाबी रंगका फूलहरू लगाइदिएर मनाउने गर्छन् ।

गुलाबको फूल प्रेमको प्रतीक नै मानिन्छ । भ्यालेन्टाइनका लागि लागि फूल व्यापारीहरूले आआफ्नो पसल गुलाबले सजाएका छन्  । 

तर विडम्बना देशमा आर्थिक मन्दी छ र प्रेममा पनि आर्थिक मन्दी छ जस्तो लाग्छ । प्रायः फूल पसलहरू सुनसान देखिन्छन् ।

गुलाबको फूल १०० रुपैयाँमा १५० रुपैयाँमा र गुलाबको गुच्छा ५०० रुपैयाँमा २००० रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।   

हेर्नुहोस् तस्बिरहरू :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : २७ बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर