बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ | Khabarhub Khabarhub

बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) शाहले नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताएका छन् ।

काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना गरिएको समीक्षा कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् । 

‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उनले भने, ‘महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : २७ बजे

फुटपाथको धरापमा दृष्टिविहीनको दुर्दशा

काठमाडौं उपत्यकाका अधिकांश सडकमा फुटपाथ छैनन्। भएकोमा पनि फुटपाथ व्यापारीले

राहुघाटको म्याद तेस्रोपटक थपियो

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवस

काठमाडौं – राष्ट्रिय नेल्सन मन्डेला दिवस हो । स्वतन्त्रता र

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन