च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित « Khabarhub

च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्ले अफ खेलमा वायरन म्युनिखले सेल्टिकलाई २–१ ले हराएको छ।

ग्लास्गोमा भएको खेलमा माइकल ओलिसेको गोलमा म्युनिखले पहिले अग्रता लिएको थियो। हेरी केनले ४९ औँ मिनेटमा अर्को गोल गरे। उनले यस सिजनमा खेलेका २९ खेलमा २९ औँ गोल गरेका हुन्।

च्याम्पियन्स लिगमा उनले यस सिजनमा ७ गोल गरेका छन्। यी दुई टोली बिच म्युनिखमा अर्को साता दोस्रो लेग खेल हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ५३ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको