नेदरल्यान्ड र जर्मनले जित हात पार्दा इस्टोनिया र नर्दन आयरल्यान्ड पराजित « Khabarhub

नेदरल्यान्ड र जर्मनले जित हात पार्दा इस्टोनिया र नर्दन आयरल्यान्ड पराजित


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपियन च्याम्पियनसीप क्वालिफायरको समूह सी मा रहेको नेदरल्यान्डले इस्टोनियालाई पराजित गरेको छ । गएराति भएको खेलमा डच टोलीले इस्टोनियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो ।

नेदरल्यान्डका लागि रायन बाबेलले २ गोल गरे भने माम्फिस डेपे र जर्जियानो विज्नाल्डुमले समान एक–एक गोल गरे । बाबेलले खेलको १७ औं र ४८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाइ रहँदा डेपेले ७६ औं मिनेट र विन्नाल्डुमले ८७ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, समूह सी कै अर्को टोली जर्मनले नर्दन आयरल्यान्डलाई पराजित गरेको छ ।

जर्मनले आयरल्यान्डलाई २–० गोलद अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको जर्मनका लागि ४८ औं मिनेटमा मार्सल हेलस्टेनबर्गले गोल गर्दै टोलीलार्य अग्रता दिलाएका थिए भने सेर्ज ग्नार्बेले गोल इन्जोरी समयमा गोल गर्दै टिमलाई २–० को जित दिलाएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ३५ बजे

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान