युरोपप्रति अमेरिकी उपराष्ट्रपतिको आक्रामक अभिव्यक्ति « Khabarhub

युरोपप्रति अमेरिकी उपराष्ट्रपतिको आक्रामक अभिव्यक्ति

‘रुस र चीनभन्दा अमेरिकालाई युरोपेली देशबाट चुनौती’


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा युरोपेली देशप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। उनले अहिले रुस र चीन भन्दा बढी अमेरिकालाई युरोपेली देशबाट चुनौती भएको बताए।

उनले आप्रवासी नीति र प्रजातान्त्रिक मूल्यमा युरोपेली कमजोर भएको आरोप लगाएका हुन्।

धेरै देशमा वाक स्वतन्त्रतामामाथि बन्देज लगाएर प्रजातान्त्रिक मूल्य र मान्यताको विरुद्धमा अङ्कुश लगाइएको आरोप उनको छ।

रोमानियाको अदालतले निर्वाचनको बदर गर्नु तथा जर्मनीमा अति दक्षिण पन्थीलाई अन्य दल मिलेर निषेध गर्नु लगायतका विषयलाई प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : १८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको