उपप्रधानमन्त्री पौडेल थप उपचार निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना | Khabarhub Khabarhub

उपप्रधानमन्त्री पौडेल थप उपचार निम्ति कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ ।

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन उडाउन खोज्दा आगलागी भइ मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

घाइते भएका दुबैलाई पोखरामा प्राथमिक उपचार गरी थप उपचार निम्ति हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

यो पनि –

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : ५८ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र