सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो  | Khabarhub Khabarhub

सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद डा. तोसिमा कार्कीको फैसलाको मिति फेरि सरेको छ । उनको पद रहने–नरहने फैसलाको मिति सरेको हो । 

सर्वोच्च अदालतका अनुसार ललितपुर–३ बाट निर्वाचित सांसद कार्कीविरुद्ध गत पुस २५ मा मुद्दा निसु भएको थियो । तोसिमाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । तर विवाद सर्वोच्च अदालतमा पुगेको छ । 

त्यो बेला सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले निर्वाचन लड्न पाएकी थिइन । तर पुरा फैसला भएको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ४३ बजे

भोलि महाशिवरात्रि : यसरी गर्नुहोस् आराध्यदेव भगवान् शिवको पूजा-आराधना

काठमाडौ‌– भोलि महाशिवरात्रि पर्व । जस्तो कृष्ण भगवान् जन्मिएको रात्रिलाई

मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी

चितवन– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी

चालू आवको दोस्रो मौद्रिक नीतिको समीक्षा हुँदै

काठमाडौं– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल बिताएर

अधिकार त्यसै प्राप्त भएको हैन, विगतको संघर्ष र त्याग भुल्नु हुँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले