महेश बर्तौला भन्छन्- प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको मानमर्दन गरे « Khabarhub

महेश बर्तौला भन्छन्- प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको मानमर्दन गरे


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ट र भाइरल हुन सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका हुन् ।

बर्तौलाले प्रश्न सोध्दा सांसद साह शोभनीय ढंगले प्रस्तुत नभएको र संसद्को‍ नियमावलीविपरीत प्रश्न सोधको पनि दाबी गरे ।

यस विषयमा संसद्को‍ आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताएका छन् ।

बर्तौलाले प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिरपनि गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ४६ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६